नियम ५३
मेलमिलापकर्ताको पारिश्रमिक
(१) मेलमिलापकर्ताले मेलमिलाप सम्बन्धी कार्य गरे वापत अनुसूची–१६ बमोेजिमको पारिश्रमिक लिन पाउनेछ ।
(२) उपनियम (१) बमोजिमको पारिश्रमिक दुवै पक्षले बराबर व्यहोर्नु पर्नेछ ।